एलिना चौहानको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियोसहित)



सेभेन ११ म्युजिक फ्याक्ट्रीको प्रस्तुति ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ। गीतमा ध्रुव बिस्को, जीवेश गुरुङ, एलिना चौहान र रचना रिमालले स्वर दिएका छन् । यसमा कृष्ण केसीले शब्द रहेको छ भने ध्रुवले नै संगीत दिएका छन् ।

गीतको म्युजिक भिडियोमा पुष्प खड्का, सुधीर श्रेष्ठ, समारिका ढकाल र स्मारिका ढकाल, दिनेश डिसी, गौरी मल्ल र आनन्द कार्कीको नृत्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गीता देवीको ‘बढ्नथाल्यो जोश’(भिडियोसहित)

गायक केदार गजुरेल र गायिका गीता देवीको आवाजमा रहेको ’बढ्नथाल्यो जोश’ गीत बजारमा

रचना रिमालको स्वरमा ‘बैना’ (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायिका रचना रिमालको

‘प्रेम प्याला’ लिएर आइन् अवुन पाण्डे

गायिका अवुन पाण्डेको शब्द, संगीत तथा स्वर रहेको गीत ‘प्रेम प्याला’ सार्वजनिक भएको

नेपालमा पहिलोपटक ‘मिस कर्पोरेट’ आयोजना हुने

काठमाडौं । नेपालमा नै पहिलोपटक मिस कर्पोरेट नेपाल आयोजना हुने भएको छ ।