‘स्वर्ग झैं लाग्छ..’लिएर आइन् जमुना वन (भिडियोसहित)



युवा पुस्तामाझ लोकप्रिय गायिका जमुना वन ‘स्वर्ग झैं लाग्छ..’.गीत लिएर आएकी छन् । पूजा लामाको शब्द रहेको गीतको सुरज राईले कम्पोज गरेका छन् भने देवेश राई एरेन्जर हुन् ।

न्यूटन लङ्थासाले निर्देशन गरेको गीतको सम्पादन ऋतुराज दत्त र तिलक रञ्जनले सम्पादन गरेका हुन् । जमुनाले यसअघि ‘तिमी छौ र त’, ‘सम्हाले मुटुलाइर्’ लगायतका गीत ल्याइसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा