‘पान सुपारी खाम्ला कुटुक्क’ सार्वजनिक(भिडियोसहित)



गायक राजन कार्की र गायिका सर्मिला तामाङले ‘पान सुपारी खाम्ला कुटुक्क’ बोलको गीत ल्याएका छन् । उक्त गीतमा गायक कार्की र गायिका तामाङको युगल आवाज रहेको छ भने प्रकाश पराजुली, सूुर्य खड्का, पृतम पोखरेल, रुपी सिंजालीर प्रेमा रानाले पनि आवाजमा साथ थिएका छन् ।

गायिका तामाङको शब्द र गायक कार्कीको संगीतमा उक्त गीत कार्कीकै युट्यूब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो । त्यस्तै, गीतको भिडियोमा प्रकाश भट्टको निर्देशन रहेको छ भने नवराज उप्रेतीको छायांकन तथा विष्णु शर्माले सम्पादन गरेका हुन् ।

साथै, मोडल लोमश शर्मा, उर्मिला गुरुङ तथा बाल कलाकार सचिन परियार र अग्रता कार्कीको उक्त भिडियोमा अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घमेश दुलालकाे ‘बनमा खयर’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । घमेश दुलालकाे लोकदोहोरी गीत ‘बनमा खयर’ सार्वजनिक भएको छ । विगतका

कृष्णले ल्याए ‘लुकी लुकी माया’

गायक कृष्ण पौडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन् । गायिका

प्रेम बाबु बनको“आमा म प्रदेशी छोरो”सार्वजनिक(भिडियोसहित)

गायक प्रेम बाबु बनको  “आमा म प्रदेशी छोरो” बोलको गीत सार्वजनिक भएको छ

अग्निशा लामाको ‘आमा’ (भिडियोसहित)

गायिका अग्निशा लामाको स्वर रहेको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ । गीतमा