‘पान सुपारी खाम्ला कुटुक्क’ सार्वजनिक(भिडियोसहित)



गायक राजन कार्की र गायिका सर्मिला तामाङले ‘पान सुपारी खाम्ला कुटुक्क’ बोलको गीत ल्याएका छन् । उक्त गीतमा गायक कार्की र गायिका तामाङको युगल आवाज रहेको छ भने प्रकाश पराजुली, सूुर्य खड्का, पृतम पोखरेल, रुपी सिंजालीर प्रेमा रानाले पनि आवाजमा साथ थिएका छन् ।

गायिका तामाङको शब्द र गायक कार्कीको संगीतमा उक्त गीत कार्कीकै युट्यूब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो । त्यस्तै, गीतको भिडियोमा प्रकाश भट्टको निर्देशन रहेको छ भने नवराज उप्रेतीको छायांकन तथा विष्णु शर्माले सम्पादन गरेका हुन् ।

साथै, मोडल लोमश शर्मा, उर्मिला गुरुङ तथा बाल कलाकार सचिन परियार र अग्रता कार्कीको उक्त भिडियोमा अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा