मदनकृष्णको स्वरमा ‘फुलबुट्टे सारी’ (भिडियोसहित)



मदनकृष्ण श्रेष्ठले ‘फुलबुट्टे सारी’ बोलको गीत गाएका छन् । उनको स्वरमा तयार भएको गीत देवीथान युट्युबमार्फत सार्वजनिक गरिएको छ । लेजेन्डरी भर्जन भनिएको यस गीतको भिडियोमा मदनकृष्ण र मिथिलाको अभिनय देखिएको छ ।

राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीत यसअघि मेल, फिमेल र चाईल्ड भर्जनमा सर्वाधिक लोकप्रिय भैसकेको छ । यसअघि सार्वजनिक भएको मेल भर्जनमा मार्मिक लामा, फिमेल भर्जनमा मिलन नेवार र चाइल्ड भर्जनमा आरिश्मा सिवाकोटीले स्वर दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घमेश दुलालकाे ‘बनमा खयर’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । घमेश दुलालकाे लोकदोहोरी गीत ‘बनमा खयर’ सार्वजनिक भएको छ । विगतका

कृष्णले ल्याए ‘लुकी लुकी माया’

गायक कृष्ण पौडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन् । गायिका

प्रेम बाबु बनको“आमा म प्रदेशी छोरो”सार्वजनिक(भिडियोसहित)

गायक प्रेम बाबु बनको  “आमा म प्रदेशी छोरो” बोलको गीत सार्वजनिक भएको छ

अग्निशा लामाको ‘आमा’ (भिडियोसहित)

गायिका अग्निशा लामाको स्वर रहेको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ । गीतमा