दुर्गा बिरहीको“२ चुल्ठी बाटेर”सार्वजनिक (भिडियोसहित)



बहु प्रतिभाका धनी गायक तथा निर्देशक दुर्गा बिरहीको नयाँ लोक दोहोरी गीत “२ चुल्ठी बाटेर” सार्वजनिक भएको छ ।

आत्म बिश्वास फिल्मसको प्रस्तुतिमा सार्वजनिक गीतमा दुर्गा बिरहीको शब्द, संगीत रहेको छ भने चन्द्र शर्मा, पुर्णकला बि.सि.,सुजन बराईली र बेलीमाया पुलामीको स्वर रहेको छ । दुर्गा बिरही कै निर्देशन रहेको महेश महराको छायांकन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एलिना चौहानको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियोसहित)

सेभेन ११ म्युजिक फ्याक्ट्रीको प्रस्तुति ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ।

घमेश दुलालकाे ‘बनमा खयर’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । घमेश दुलालकाे लोकदोहोरी गीत ‘बनमा खयर’ सार्वजनिक भएको छ । विगतका

कृष्णले ल्याए ‘लुकी लुकी माया’

गायक कृष्ण पौडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन् । गायिका

प्रेम बाबु बनको“आमा म प्रदेशी छोरो”सार्वजनिक(भिडियोसहित)

गायक प्रेम बाबु बनको  “आमा म प्रदेशी छोरो” बोलको गीत सार्वजनिक भएको छ