एलिना चौहानको ‘चखेवा जोडी’ (भिडियोसहित)



गायिक एलिना चौहान र गायक जनक विवश न्यौपानेको आवाजमा रहेको ’चखेवा जोडी ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमील जोडीको प्रेमको विभिन्न भावहरुलाई गीतमा व्यक्त गरिएको छ ।

गीतमा जनक विवश न्यौपानेको शब्द तथा संगीत र संजय श्रीपालको एरेन्ज रहेकोे छ । मुकेश हुमागाईँको छायाँकन, टेकेन्द्र शाहीको सम्पादन तथा जनक सिंहको निर्देशन तथा अभि वाग्लेको कोरियोग्राफी भिडियोमा रहेको छ । गीतको भिडियोलाई मनोज कार्कीले निर्माण गरेका हुन् । ’चखेवा जोडी’ को भिडियोमा विजय पुन र याङसु श्रेष्ठको फिचरिङ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

काठमाडौं । गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

दुर्गा खनालको शब्द तथा संगीतमा ‘उठ न उठ मेरा सन्तति’

काठमाडौं । दुर्गा खनालको शब्द तथा संगीतमा नयाँ म्यूजिक भिडयो आएको छ ।

किम्फमा ‘डान्सिङ इन फायर’

काठमाडौँ । नेपाली समाजमा रहेको वायु उतार्ने र खली खाने परम्परामा आधारित वृत्तचित्र

युवापुस्ताको प्रेममा ‘लन्डन टु पेरिस’

काठमाडौँ । युवापुस्ताको प्रवासी जीवन र प्रेममा आउने उतारचढावमा आधारित रहेर चलचित्र ‘लन्डन