चन्द्र खत्रीको ‘गौथली'(भिडियोसहित)



जापानलाई कर्मथलो बनाएर व्यवसाय गर्दै आएका सर्जक चन्द्र खत्रीको नयाँ गीत “गौथली” सार्वजनिक भएको छ । शिरमा शिरबन्दी, सुन कथा, माया सलल, गयौ सानु गयौं बिहे गरी, चर्कियो दिलको घाउ लगायत दर्जनौं गीतका सर्जक खत्रीको नयाँ गीत “गौथली” बजारमा आएको हो । गीतमा मौसम गुरुङ र सुनिता बुढा क्षेत्रीको सुमधुर आवाज रहेको छ । सहगायनमा विमल परियार, सविन गुरुङ, रुपी सिन्जाली मगर र प्रेम राना मगरको रहेको छ ।
लय र शब्द उनै परिचित चन्द्र खत्रीको रहेको छ । संगीत संयोजन सागर बिरहीको रहेको छ । उक्त गीतमा दुर्गेश थापा र रियाशा दाहालको उत्कृष्ट अभिनय रहेको छ ।

नवराज उप्रेतीको छायांकन, सहायक कोरियोग्राफर अमर सुनार, बिष्णु शर्माको सम्पादन, प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफरमा तयार परिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समीक्षा अधिकारीको ‘धारै नखोली’(भिडियोसहित)

अभिनेत्रीद्वय पुजा शर्मा र आँचल शर्मासँग अभिनेता आकाश श्रेष्ठले अनस्क्रिन रोमान्स गरेको भिडियो

कविन्द्र मोक्तानको प्रेम गीत “तिम्रै हुन पाऊँ”सार्वजनिक(भिडियोसहित)

युवा नव गायक कविन्द्र मोक्तानको “तिम्रै हुन पाऊँ”बोलको माया प्रेेम गीत सार्वजनिक भएको

गायक सिग्देलको ‘देउता जस्तै पुज्ने खालकी छौँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौ । नेपाली गीत संगीतको क्षेत्रमा जापानमा चर्चित लोकदोहोरी गायक तथा सर्जक माधव

किरण र अस्मिताको ‘सपना’ (भिडियोसहित)

गायक किरण भुजेल र गायिका अस्मिता अधिकारिको सुमधुर स्वरमा नयाँ गीत ’सपना’ को