दिलिप रायमाझीको अभिनयमा ‘लाख बिन्ती'(भिडियोसहित)



अभिनेता दिलीप रायमाझी अभिनीत ‘लाख बिन्ती’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। फिल्म निर्देशक राजु अधिकारीको निर्देशनमा बनेको भिडियोमा दिलीपका साथमा विन्दिया शाही, निक शर्मा, सपनकुमार थापाले अभिनय गरेका छन्।

रामकृष्ण ढकालको स्वर, राम कँडेलको शब्द र सरोज प्याकुरेलको संगीत रहेको गीतको भिडियो युट्युव च्यानल मान्सा मान्सभी क्रियसनमा अपलोड गरिएको हो।

लब्ली नवीनको प्रस्तुति र सरला भण्डारी अधिकारी निर्माता रहेको भिडियोमा रवीन्द्र बरालको छायांकन, राजेश कुमारको सम्पादन र आशुतोष अधिकारीको प्राविधिक निर्देशन रहेको भिडियोको मुख्य सहायक निर्देशक दीपक अधिकारी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ