दिलिप रायमाझीको अभिनयमा ‘लाख बिन्ती'(भिडियोसहित)



अभिनेता दिलीप रायमाझी अभिनीत ‘लाख बिन्ती’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। फिल्म निर्देशक राजु अधिकारीको निर्देशनमा बनेको भिडियोमा दिलीपका साथमा विन्दिया शाही, निक शर्मा, सपनकुमार थापाले अभिनय गरेका छन्।

रामकृष्ण ढकालको स्वर, राम कँडेलको शब्द र सरोज प्याकुरेलको संगीत रहेको गीतको भिडियो युट्युव च्यानल मान्सा मान्सभी क्रियसनमा अपलोड गरिएको हो।

लब्ली नवीनको प्रस्तुति र सरला भण्डारी अधिकारी निर्माता रहेको भिडियोमा रवीन्द्र बरालको छायांकन, राजेश कुमारको सम्पादन र आशुतोष अधिकारीको प्राविधिक निर्देशन रहेको भिडियोको मुख्य सहायक निर्देशक दीपक अधिकारी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समीक्षा अधिकारीको ‘धारै नखोली’(भिडियोसहित)

अभिनेत्रीद्वय पुजा शर्मा र आँचल शर्मासँग अभिनेता आकाश श्रेष्ठले अनस्क्रिन रोमान्स गरेको भिडियो

कविन्द्र मोक्तानको प्रेम गीत “तिम्रै हुन पाऊँ”सार्वजनिक(भिडियोसहित)

युवा नव गायक कविन्द्र मोक्तानको “तिम्रै हुन पाऊँ”बोलको माया प्रेेम गीत सार्वजनिक भएको

गायक सिग्देलको ‘देउता जस्तै पुज्ने खालकी छौँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौ । नेपाली गीत संगीतको क्षेत्रमा जापानमा चर्चित लोकदोहोरी गायक तथा सर्जक माधव

किरण र अस्मिताको ‘सपना’ (भिडियोसहित)

गायक किरण भुजेल र गायिका अस्मिता अधिकारिको सुमधुर स्वरमा नयाँ गीत ’सपना’ को