चर्चित गायिका उमा श्रेष्ठले ल्याइन् ‘मिरमिरे साइली'(भिडियोसहित)



चर्चित गायिका उमा श्रेष्ठ र अमृत खातीको नयाँ लोक दोहोरी गीत ‘मिरमिरे साइली’ डीएआर मुभिजमार्फत सार्वजनिक भएको छ । मुलको पानीले, ओ के छ त,बीउ खायो किरैले, रातो माटो लगायतका दर्जनौ गीतहरुका गायक तथा सर्जक खाती र गुराँस फुल्यो वनमा, बरको छाया, मिस कल घरी घरी लगायत दर्जनौं गीतमा आफ्नो आवाज भरिसकेकी गायिका श्रेष्ठको आवाजमा रहेको रमाइलो गीतको शब्द तथा सङ्गीत गायक खाती स्वम्ले गरेका छन् ।

बिक्रम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा संजिव ठकुरी र अनुपमा भण्डारीको अभिनय देख्न सकिने छ। उक्त गीतको छायाङ्कन दीपक गिरीले गरेका छन् भने सम्पादन लक्ष्मण चौहानर मिलन विश्वकर्माको रहेको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा रोमान्चक शब्द र सरल सङ्गीतको समिश्रण भित्र सङ्गीत प्रेमीहरुले भरपुर मनोरञ्जन लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किरण र प्राश्नाको ‘चोली तिम्रो'(भिडियोसहित)

गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक

समीक्षा अधिकारीको ‘धारै नखोली’(भिडियोसहित)

अभिनेत्रीद्वय पुजा शर्मा र आँचल शर्मासँग अभिनेता आकाश श्रेष्ठले अनस्क्रिन रोमान्स गरेको भिडियो

कविन्द्र मोक्तानको प्रेम गीत “तिम्रै हुन पाऊँ”सार्वजनिक(भिडियोसहित)

युवा नव गायक कविन्द्र मोक्तानको “तिम्रै हुन पाऊँ”बोलको माया प्रेेम गीत सार्वजनिक भएको

गायक सिग्देलको ‘देउता जस्तै पुज्ने खालकी छौँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौ । नेपाली गीत संगीतको क्षेत्रमा जापानमा चर्चित लोकदोहोरी गायक तथा सर्जक माधव