राजा राजेन्द्र पोखरेलको ‘पिरतीको चस्मा’(भिडियोसहित)



चर्चित हाँस्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेलको स्वरमा रहेको गीत ‘पिरतीको चस्मा’ सार्वजनिक भएको छ । टिकटकमा पछिल्लो समय निकै भाइरल भएकी जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकाल र जितु नेपालको अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राजुबाबु श्रेष्ठको शब्द राजनराज शिवाकोटीको सङ्गीत तथा राजन इशानको सङ्गीत संयोजन रहेको गीत राजा राजेन्द्रले गाएका छन् । स्थापित सांगीतिक हस्तीहरु साथमा राजा राजेन्द्रले आफूलाई शसक्त रुपमा प्रस्तुत गरेका छन् ।

“पिरतीको चस्मा” गीतको भिडियोमा माइकल चन्दको निर्देशन छ । भिडियोको सम्पादन विकास दाहालले गरेका छन् भने ज्ञानेन्द्र शर्माले खिचेका हुन् । गीतमा जीतु नेपाल, समारिका, स्मारिका ढकालका साथमा प्रथम खड्का, कमेडी च्याम्पियनका सुमन कार्की, प्रभात लामालगायतकाको अभिनय रहेको छ । पिरतीको चश्मा बोलको गीतको भिडियो राजाराजेन्द्र पोखेरलको आफ्नै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङमा उक्लियो ‘फुटेका चुरा’

सार्वजनिक भएको २४ घण्टा नबित्दै लोकदोहोरी गीत ‘फुटेका चुरा’को म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको

कृष्णभक्त राईको काँडा जति…’ भिडियोसहित)

गायक तथा सङ्गीतकार कृष्णभक्त राई नयाँ गीत लिएर श्रोतामाझ आएका छन् । गीतकार

धन किरणको ‘तिमी र म’ (भिडियोसहित)

लामो समयदेखि लण्डन बस्दै आएका धन किरण गुरुङले लण्डनबाट नै नयाँ गीत सार्वजनिक

विन्दु परियार र राज सागरको ‘माया हे माया'(भिडियोसहित)

काठमाडौं । प्रवासमा रहेका गीत संगीतका सर्जक तथा गीतकार ध्रुवप्रसाद आम्गाइको शब्द रहेको