देउसी भैलो गीत ‘बालक राजा'(भिडियोसहित)



कलाकार जीतसागर रावतको तिहारको गीत सार्वजनिक भएको छ । भाइटीकाको पौराणिक कथामा आधारित तिहार गीत सार्वजनिक भएको हो । गतवर्षको दशैँ तिहारमा पौराणिक कथा भाग-१ बहिनी कन्या को कथा ल्याएका रावतले यसवर्ष सोही गीतको भाग-२ ल्याएका हुन् ।

गीतमा भाइटीकाको महत्वबारे वास्तविक कथालाईलाई चित्रण गरिएको छ । जीतसागर रावत, शान्ति श्री परियार, सबिना बुढा र टेकराज पुनको स्वरमा सजिएको गीतमा शब्द र संगीत जित सागर रावतको रहेको छ ।

प्रेम भारती, आयुश्मा कार्की, सी देवकोटा, मुना पराजुली, कमल तामाङ, बिकी कोटल, माधव पान्डे, सरु जोशी र गोपाल आचार्य अभिनय रहेको गीत नेप्को इन्टरटेनमेन्टमार्फत सार्वजनिक भएको हो । बिनोद बाजुरालीको एरेन्जर, खडक बाजुरालीको मिक्सिङ रहेको गीतमा समीर ठोकरले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विराज भट्टले फिल्म ‘१२ गाउँ’ बनाउने

काठमाडौँ । अभिनेता विराज भट्टले फिल्म ‘१२ गाउँ’ बनाउने भएका छन्। बिहीबार सामाजिक

चलचित्र भवनमा नयाँपुस्ता दर्शक बनेर छिरेझैँ चलचित्रमा पनि नयाँ पुस्ताको आकर्षण

काठमाडौँ । नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण

काठमाडौं महानगरको आयोजनामा बाँसुरी वादन प्रतियोगिता हुने

काठमाडौँ । मंसिर २७ गते काठमाडौँ महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना हुने

प्रदीप खड्काको नयाँ सिनेमा ‘ऐरी’ को घोषणा

काठमाडौं । अभिनेता प्रदीप खड्काको नयाँ सिनेमाको घोषणा भएको छ । उनको नयाँ