गायक दुर्गा बिरहीको “भोकै छौकि” सार्वजनिक (भिडियोसहित)



गायक दुर्गा बिरही र गायीका पूजा क्षेत्रीको स्वरमा नयाँ गीत “भोकै छौकि” सार्वजनिक भएको छ।

वास्तविक कथामा आधारित परदेशी र घर देशीको वेदनाले भरिएको गीतमा शब्द तथा संगीत पनि क्षेत्री कै रहेको छ भने संगीत संयोजन राजेश बर्देवाले गरेका छन् ।

दुर्गा बिरहीले निर्देशन गरेको भिडियोमा अर्जुन वि.क. र मेनुका कार्की तथा बाल कलाकार बिकाश वि.क.को उत्कृष्ट अभिनय देख्न सकिन्छ।

आत्मा विश्वास फिल्मस प्रा.लि को प्रस्तुतिमा सार्वजनिक भएको गीतमा बिरेन्द्र परिवारकोे छायांकन रहेको छ भने अनिल बिष्टले सम्पादन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोहोरी साँझ सञ्चालनको अनुमति दिन कलाकारहरुको माग

काठमाडौं । दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सरकार तथा

शिवराजको ‘मुना'(भिडियोसहित)

गायक शिवराज जङ्गमको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । घरायसी तथा व्यावहारिक

राजा राजेन्द्र पोखरेलको ‘पिरतीको चस्मा’(भिडियोसहित)

चर्चित हाँस्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेलको स्वरमा रहेको गीत ‘पिरतीको चस्मा’ सार्वजनिक भएको

नेपाल लाइफले ल्यायो देउसी गीत

‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल, सगरमाथाझैं उच्च छौँ हामी, मन छ