‘हे नवदुर्गा’ भजन सार्बजनिक



‘हे नवदुर्गा’ बोलका भजन सार्बजनिक भएको छ । गायिका मेनुका पौडेलले नवरात्रको अवसर पार्दै दुर्गा भजनको भिडियो सार्वजनिक गरिएको हो । यस भजनमा मेनुकालाई पंडित कुवेर सुबेदीले साथ दिएका छन् ।

भजनको शब्द समेत कुवेरकै रहेको छ । झापाको चारआली स्थित पाउ पाथीभरामा छायांकन गरिएको उक्त भजनको भिडियोमा गायक, गायिका मेनुका र कुवेर सँगै नौ जना कन्यालाई फिचरिङ गरिएको छ । भजनमा संगित राजु अधिकारीको रहेको छ भने एरेन्ज भुपु पाण्डेले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मैसावले घाइते दिलमा आरा चलाइस्यो….'(भिडियोसहित)

गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा गीत ‘मैसाव’ सार्वजनिक भएको

दोहोरी साँझ सञ्चालनको अनुमति दिन कलाकारहरुको माग

काठमाडौं । दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सरकार तथा

शिवराजको ‘मुना'(भिडियोसहित)

गायक शिवराज जङ्गमको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । घरायसी तथा व्यावहारिक

राजा राजेन्द्र पोखरेलको ‘पिरतीको चस्मा’(भिडियोसहित)

चर्चित हाँस्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेलको स्वरमा रहेको गीत ‘पिरतीको चस्मा’ सार्वजनिक भएको