पूजा तामाङको ‘ए बिना'(भिडियोसहित)



गायक निमा दोङ र गायिका पूजा तामाङको स्वर रहेको तामाङ प्रेम गीत “ए बिना” को म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द तथा संगीत पनि निमा दोङकै रहेको गीतमा मायाको आभास पाउन सकिन्छ ।

डम्फू मिडियाको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको गीतको छायाङ्कन भिम बहादुर तामाङले गरेका छन् । अमिर दोङले गीतको निर्देशन र सम्पादन गरेका छन् भने कोरियोग्राफ युद्ध लामाको रहेको छ । गीतमा तुल्साङ मोक्तान र रोशनी ब्लोनको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।