‘हामी नर्स ‘बोलको नयाँ गीत सार्वजनिक



‘हामी नर्स ‘बोलको नयाँ गीत सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द तथा संगीतमा रहेको हामी नर्स बोलको गीत सार्वजनिक भएको हो ।

यस गीतमा नर्सले गर्नुपर्ने कर्तव्य, विरामीको हेरचाह, नर्सको दुःखाइको कथालाई समेटिएको छ । यो गीत विरेन्द्र भाटको निर्देशनमा तयार भएको छ ।यो गीत मिना कार्कीको स्वर रहेको छ । यो गीतको भिडियोमा ४ दर्जन डाक्टर र नर्सले अभिनय गरेको छ । गीतको भिडियोलाई राम सिंह भाटले खिचेका हुन् भने विरेन्द्र भाटले सम्पादन गरेका हुन् । यो गीतले नर्सले गर्नुपर्ने कर्तव्य, विरामीको हेरचाह, नर्सको दुःखलाई प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायक दुर्गा बिरहीको “भोकै छौकि” सार्वजनिक (भिडियोसहित)

गायक दुर्गा बिरही र गायीका पूजा क्षेत्रीको स्वरमा नयाँ गीत “भोकै छौकि” सार्वजनिक

दिपेश लामाको “टिकटक २” (भिडियोसहित)

काठमाडौं । पछिल्लो चरणमा सेलो गित संगितमा नाम कमाउन सफल लोकप्रिय गायक जेबि

‘हे नवदुर्गा’ भजन सार्बजनिक

‘हे नवदुर्गा’ बोलका भजन सार्बजनिक भएको छ । गायिका मेनुका पौडेलले नवरात्रको अवसर

अञ्जु पन्तको ‘ताप्लीको रानीपोखरी’(भिडियोसहित)

गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ताप्लीको रानीपोखरी’ सार्वजनिक भएको छ । पन्तले