‘हामी नर्स ‘बोलको नयाँ गीत सार्वजनिक



‘हामी नर्स ‘बोलको नयाँ गीत सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द तथा संगीतमा रहेको हामी नर्स बोलको गीत सार्वजनिक भएको हो ।

यस गीतमा नर्सले गर्नुपर्ने कर्तव्य, विरामीको हेरचाह, नर्सको दुःखाइको कथालाई समेटिएको छ । यो गीत विरेन्द्र भाटको निर्देशनमा तयार भएको छ ।यो गीत मिना कार्कीको स्वर रहेको छ । यो गीतको भिडियोमा ४ दर्जन डाक्टर र नर्सले अभिनय गरेको छ । गीतको भिडियोलाई राम सिंह भाटले खिचेका हुन् भने विरेन्द्र भाटले सम्पादन गरेका हुन् । यो गीतले नर्सले गर्नुपर्ने कर्तव्य, विरामीको हेरचाह, नर्सको दुःखलाई प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

  काठमाडौँ । नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन्