हिन्दी फिल्म पहिलोचोटी डिस होमबाट रिलिज हुने



हिन्दी फिल्म ’खाली पिली ’पहिलोचोटी डिस होमबाट रिलिज हुने भएको छ । नेपाली सिनेमा थियटरमा रिलिज हुने गरेकामा यसपल्ट भने पहिलोचोटी डिस होमबाट रिलिज हुने भएको हो ।

आगामी अक्टोबर २ तारिखमा खाली पिली पहिलोचोटी डिस होमबाट रिलिज हुन लागेको हो। डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले चलचित्रको ग्लोबल रिलिज नेपालमा डिस होममार्फत हुनु गौरवको बिषय भएको बताए । उनका अनुसार चलचित्र सिनेमा घरको सिनेमा घर च्यानलमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा