गायिका उर्मिला लाम्गाडेको स्वरमा ‘लिन आउँछु भन्थ्यौ’बोलको गीत सार्वजनिक



गायिका उर्मिला लाम्गाडेको स्वरमा ‘लिन आउँछु भन्थ्यौ’बोलको गीत सार्वजनिक भएको छ । यो उनको पहिलो गीत सार्वजनिक हो ।

दिग्गज धौरालीको शब्द रहेको गीतमा संगीत संगीतकार अर्जुन पोखरेलको रहेको छ । गीतको भिडियोमा नायिका पूजा शर्मा र कलाकार राज कटुवालको अभिनय रहेको छ । यो कविराज गहतराजको निर्देशनमा तयार भएको छ । गीतको भिडियोमा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायांकन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा