७ वर्षीया प्रिन्शा खड्कालाई फस्ट प्लेस गोेल्ड प्रिन्सेस अफ द वल्ड २०२० को उपाधी



नेपलबाट प्रतिनिधित्व गर्दै प्रिन्शा खड्काले फस्ट प्लेस गोेल्ड प्रिन्सेस अफ द वल्ड २०२० को उपाधी जितीकी छन् । साउथ युरोपको बुल्गेरियामा अनलाइन मार्फत आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वल्ड २०२०’ मा नेपालको प्रतिनिधित्व गर्दै ७ वर्षिया खड्काले उपाधी जितिकी हुन् । साथै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड पनि जितेको आयोजक संस्था वल्ड फेस्टिवल फर ब्युटी ट्यालेन्ट एण्ड फेशनले घोषणा गरेको छ ।

विश्वका विभिन्न देशबाट करिव ५० भन्दा बढी बालबालिकाले अनलाइन मार्फत उक्त प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए । प्रत्योगीहरुको बिचमा आफ्नो उत्कृष्ट प्रस्तुती दिँदै प्रिन्शाले ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को ताज जितेकी हुन् । त्यस्तै नेपालकै अर्की सहभागी सुप्रिया नगरकोटीले पनि ‘सिल्भर प्रिन्सेस अफ द वल्ड २०२०’ जितेकी छिन । विश्वव्यापी कोभिद(१९ का कारण आवार्ड वितरण भने १७(२४ जुन २०२१ मा बुलगेरियामा गरिने आयोजक संस्थाले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सबैको हुन खोजेर’ ल्याए सुगमले

काठमाडौं । गायक सुगम पोखरेलको नयाँ गीत ‘सबैको हुन खोजेर’ बोलको गीतको म्युजिक

भूइँबाट उठेका गायक दुर्गेश थापा

  गण्डकी । आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल

दसैँमा गाउँ फिरेका कलाकारहरु

बागलुङ। अघिपछि गीत स्वराङ्कन र मेला–महोत्सवले भ्याइनभ्याइ नहुने कलाकार दसैँमा गाउँ फिरेका छन्

विदेशिएका श्रीमान् र स्वदेशमै रहेकी श्रीमतीको पिरव्यथा समेटिएको ‘आँसुभेल’

काठमाडौँ । चर्चित गायिका रेखा जोशी र गायक रुपराज सुनारको स्वरमा मोडल तथा