‘हल्ला धेरै भो’को म्यूजिक भिडियो रिलिज



नयाँ गीत ‘हल्ला धेरै भो’को म्यूजिक भिडियो रिलिज गरिएको छ । गायक गुणराज श्रेष्ठको आवाजमा ‘हल्ला धेरै भो’को म्यूजिक भिडियो रिलिज गरिएको हो । वी पाण्डेको शब्द र सुभाष भुषालको शब्द रहेको छ । यो गीतलाई डान्सिङ शैलीमा तयार पारिएको छ ।

यस गीतको भिडियोमा कविता नेपाली, भिजु पार्की र अन्जु निरौलाको अभिनय छ । अनिल के मानन्धरको छायांकन, प्रविण भट्टको सम्पादन रहेको भिडियोलाई प्रमोद के भण्डारीको निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रचना रिमालको ‘हे माया’

काठमाडौं । नेपाली म्यूजिक भिडियो क्षेत्रमा पछिल्लो समय खुबै चर्चामा रहेका निर्देशक माइकल

‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको विमोचन, पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान’

काठमाडौं । कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो

चलचित्र विकास बोर्डको अध्यक्षको लागि निर्माता पोखरेलले दिए आवेदन

काठमाडौं । निर्माता सुशील पोखरेलले पनि चलचित्र विकास बोर्डको अध्यक्षको लागि आवेदन दिएका

६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान

काठमाडौं । सरकारले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ।