राजेश पायल राईको ‘त्यो तिमी हौ’



काठमाडौं । राजेश पायल राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘त्यो तिमी हौ’ बोलको गीतमा निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ । रचनाकार निर्मला राई ‘परिवेश’ले थुप्रै चलचित्रका गीत तथा एल्बमका गीतहरु लेखिसकेकी छन् । मिलन चाम्सको निर्देशनमा बनेको भिडियोमा नायक दयाहाङ राई र नायिका आँचल शर्मा फिचर्ड छन् ।

महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई सुदीप बरालले छायांकन, प्रज्वलित पराजुलीले सम्पादन र जुनिम गहतराजले कलर संयोजन गरेका छन् । भिडियोको सहायक निर्देशन गिरिराज घिमिरेले गरेका छन् । भिडियोमा दयाहाङ राई र आँचल शर्मा रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सबैको हुन खोजेर’ ल्याए सुगमले

काठमाडौं । गायक सुगम पोखरेलको नयाँ गीत ‘सबैको हुन खोजेर’ बोलको गीतको म्युजिक

भूइँबाट उठेका गायक दुर्गेश थापा

  गण्डकी । आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल

दसैँमा गाउँ फिरेका कलाकारहरु

बागलुङ। अघिपछि गीत स्वराङ्कन र मेला–महोत्सवले भ्याइनभ्याइ नहुने कलाकार दसैँमा गाउँ फिरेका छन्

विदेशिएका श्रीमान् र स्वदेशमै रहेकी श्रीमतीको पिरव्यथा समेटिएको ‘आँसुभेल’

काठमाडौँ । चर्चित गायिका रेखा जोशी र गायक रुपराज सुनारको स्वरमा मोडल तथा