‘दर खाएको सुरमा’ बोलको गीत सार्वजनिक



नयाँ तीज गीत ‘दर खाएको सुरमा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत सरस्वती लामाको स्वरमा सार्वजनिक भएको हो ।

ओम सुनारले संगीत भरेको गीत दिग्गज धौरालीले लेखेका हुन् । विचल किराँतीको निर्देशनमा तयार भएको भिडियोमा धेरै कलाकारहरूलाई फिचर गरिएको छ। भिडियोमा चन्दा दाहाल, महादेव त्रिपाठी, पवन खतिवडा, कविता महत, श्रेया थापा, शिवहरि श्रेष्ठ, सुमन खत्री, डोल्मा वाइबा, जुना आले र भीमबहादुर तामाङको अभिनय छ। आकाश उखेडा सहायक निर्देशक रहेको छ । यस गीतको भिडियोलाई दिपेन बस्नेतले छायांकन तथा सम्पादन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोहोरी साँझ सञ्चालनको अनुमति दिन कलाकारहरुको माग

काठमाडौं । दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सरकार तथा

शिवराजको ‘मुना'(भिडियोसहित)

गायक शिवराज जङ्गमको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । घरायसी तथा व्यावहारिक

राजा राजेन्द्र पोखरेलको ‘पिरतीको चस्मा’(भिडियोसहित)

चर्चित हाँस्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेलको स्वरमा रहेको गीत ‘पिरतीको चस्मा’ सार्वजनिक भएको

नेपाल लाइफले ल्यायो देउसी गीत

‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल, सगरमाथाझैं उच्च छौँ हामी, मन छ