नायाँ गीत ‘डल्ली’ को भिडियो सार्वजनिक



नायाँ गीत ‘डल्ली’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको ‘डल्ली’ गीतको भिडियो सार्वजनिक भएको हो ।

यस गीतमा शब्द, संगित, परिकल्पना तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ । कलाकार बिकास लामिछाने, एलिना चौहान, राजाराम गौतम र विपना चौलागाईको अभिनय रहेको भिडियोको ज्ञानेन्द्र शर्मा हुमागाईंले छाँयाकन, डिनशन शाहले सम्पादन गरेका हुन् ।

बिग परिवेश रेर्कडिङ स्टुडियोमा रेकर्ड गराईएको गीतमा एरेन्ज जीवन बडु, मिक्सिङ मनोज डंगोलले गरेका हुन् । पर्यटकिय नगरि धुलिखेलको पात्लेखेतमा छायाँकन गरिएको भिडियोको निर्माण नियन्त्रक श्याम धितालले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ए मेरो हजुर’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । म्युजिक भिडियोमा सफल निर्देशक माइकल चन्दले अब चलचित्रको गीतमा पनि छलाङ

यस्तो छ ‘प्रेमगन्ज’को शीर्ष गीत

काठमाडौं । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको सिनेमा ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि

सिन्धुपाल्चोककी क्रिन्जीला बनिन् जुनियर मिस नेपाल २०२२

काठमाडौं । यसवर्षको जुुनियर मिस नेपाल २०२२ को सिन्धुपाल्चोककी क्रिन्जीला श्रेष्ठले पहिरिएकी छन्

भूमिका राईको ’मात्तिएको मस्त मौसम’

काठमाडौं । भूमिका राईको प्रस्तुतिमा ’मात्तिएको मस्त मौसम’ सार्वजनिक भएको छ। गीतमा एसपी