‘अबन्धन’ गीतको भिडियो सार्वजनिक



नायाँ गीत ‘अबन्धन’ गीतको भिडियो सार्वजनिक भएको छ । नव गायिका शिवानी भट्टराईको आफ्नै शब्द, संगीत तथा स्वरमा पहिलो गीत सार्वजनिक भएको हो ।

यस गीतको भिडियोमा कोरियोग्राफर प्रशान्त तामाङले साथ दिएका छन् । प्रशन्न शाक्यको निर्देशन रहेको गीतको भिडियोमा बर्खा मुखिया र रेवत श्रेष्ठको छायाँकन तथा प्रविन श्रेष्ठले सम्पादन गरेको छ । गीतमा महिलाको पीडालाई प्रस्तुत गरेको छ । विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी गायिका शिवानीले यस गीत मार्फत एक महिलालाई हुने समस्या तथा समस्याबाट उम्कन गरिने संघर्षलाई प्रस्तुत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिलिजको तीन दिनअघि ‘ह्यारीकी प्यारी’को प्रिमियर

काठमाडौं । रिलिजको तीन दिनअघि चलचित्र ‘ह्यारीकी प्यारी’को प्रिमियर गरिएको छ । मंगलबार

‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत

बोर्डले साइबर सेक्युरिटीसम्बन्धी विशेष कानुन बनाउन पहल गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु

न्यूयोर्क । विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो