‘बामरी’तीज गीत सार्बजनिक (भिडियो सहित)



गायिका शिवा आले कार्कीको नयाँ तीज गीत ‘बामरी’ सार्बजनिक भएको छ । लोक गायक बम बहादुर कार्कीको शब्द तथा लय संकलनमा रहेको गीत  सार्वजनिक भएको हो । गीतमा संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् ।

गायन समूहमा गीता श्रेष्ठ पनि छन् । मारुनी स्टुडियोमा रेकर्ड गराइएको गीतमा अभिनय रुविना अधिकारी र शिवा आले लगायतका कलाकारले गरेका छन् । कोरियोग्राफर तथा निर्देशक विष्णु शर्मा हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक

काठमाडौँ । चलचित्र ‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक भएको छ । विश्व

असारमा ‘नेपाल-अफ्रिका चलचित्र महोत्सव’ हुने

काठमाडौँ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आगामी

प्रिमियर शोको प्रतिक्रियाले ‘फर्की फर्की’को टीम उत्साहित

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर बिहीबारबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले राजधानीमा

कलाकार छिरिङ शेर्पा सगरमाथाको चुचुरोमा

काठमाडौँ । कलाकार छिरिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्