गायिका लाबोनी चक्रवर्ती प्रसाईको ‘फेरि आउन’ बोलको गीत सार्वजनिक



नायाँ गीत ‘फेरि आउन’ भिडियोसहित सार्वजनिक भएको छ । गायिका लाबोनी चक्रवर्ती प्रसाईको आवाजमा ‘फेरि आउन’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको हो । यस गीतमा चर्चित नायिका निता ढुङ्गाना र नायक पृथ्वीराज प्रसाईंको अभिनय रहेको छ ।

विदेहमणि उपाध्यायको रचनामा प्रेमिल भावले भरिएको गीतमा सङ्गीतकर्मी लाबोनी र प्रमोद प्रसाई ‘लाबोनीप्रमोद’ले सङ्गीत सिर्जना गरेका छन्। सङ्गीत संयोजन रिदम कँडेलले गरेका छन् भने महेश्वरमान राजभण्डारीले मिक्सिङ र मास्टरिङको काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ ‘कमेडी दरबार’ को टिजर

काठमाडौँ । कमेडी रियालिटी सो ‘कमेडी दरबार’ को टिजर सार्वजनिक गरिएको छ ।

मनोरञ्जन कर खारेज गर्न वाग्मती प्रदेश सरकारसमक्ष माग

  काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र सञ्चालित व्यवसायमा लगाएको पाँच प्रतिशत

‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको

भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

काठमाडौँ भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको