गीतकार डीपी दाहाल परिश्रमीको रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक



‘मायाको घरबार’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतकार डीपी दाहाल परिश्रमीको रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक गरिएको हो । ‘डिलाईटेड नेपाल’ युटुब च्यानलमार्फत सार्वजनिक गीतमा पुरुषोतम सुबेदी र अस्मीता अधिकारीको स्वर सुन्न सकिन्छ भने, गीतमा संगीत पनि पुरुषोतम सुवेदीकै रहेको छ ।
प्रेमिल शब्दहरू समेटेरे तयार गीतमा प्रेमिल जोडीले मायाको घर–बार बसाउनका लागि गरेका प्रयास प्रस्तुत गरिएको छ । गीतमा नायिका केकी अधिकारी र पुष्प खड्का लगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शान्ति श्रीको तीज गीत ‘मै हुँ शिवको शिवानी’

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास

  काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ?

अरुण थापा स्मृति साँझ: गुञ्जिए कालजयी गीतहरू

भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु,

आँचल र विवेक अभिनित ‘बर एण्ड वधु’को ‘तिमी सँग’

काठमाडौं । आँचल शर्मा र वुवेक कर्माचार्य फिचार्ड नेपाली चलचित्र ‘बर एण्ड वधु’को