गीतकार डीपी दाहाल परिश्रमीको रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक



‘मायाको घरबार’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतकार डीपी दाहाल परिश्रमीको रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक गरिएको हो । ‘डिलाईटेड नेपाल’ युटुब च्यानलमार्फत सार्वजनिक गीतमा पुरुषोतम सुबेदी र अस्मीता अधिकारीको स्वर सुन्न सकिन्छ भने, गीतमा संगीत पनि पुरुषोतम सुवेदीकै रहेको छ ।
प्रेमिल शब्दहरू समेटेरे तयार गीतमा प्रेमिल जोडीले मायाको घर–बार बसाउनका लागि गरेका प्रयास प्रस्तुत गरिएको छ । गीतमा नायिका केकी अधिकारी र पुष्प खड्का लगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
असारमा ‘नेपाल-अफ्रिका चलचित्र महोत्सव’ हुने

काठमाडौँ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आगामी

प्रिमियर शोको प्रतिक्रियाले ‘फर्की फर्की’को टीम उत्साहित

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर बिहीबारबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले राजधानीमा

कलाकार छिरिङ शेर्पा सगरमाथाको चुचुरोमा

काठमाडौँ । कलाकार छिरिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्

काठमाडौं महानगरपालिकाद्वारा ‘युनेस्को चलचित्र सहर’ को प्रमाण पत्र ग्रहण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले युनेस्को रचनात्मक सहरमा ‘चलचित्र विधा’ को प्रमाण पत्र ग्रहण