नयाँ देशभक्ति गीत ’मेरो देश नेपाल’ सार्वजनिक



’मेरो देश नेपाल’ गीत सार्वजनिक भएको छ । १६ जना चर्चित राष्ट्रिय गायक गायिकाहरुको स्वरमा नयाँ देशभक्ति गीत ’मेरो देश नेपाल’ सार्वजनिक भएको हो ।

गायक राजेश पायल राई, प्रमोद खरेल, अर्जुन पोखरेल, राजु परियार, राज सिग्देल, कृष्ण काफ्ले, मेलिना राई, अनिता चलाउने, बुद्द लामा, निशान भट्टराई, अस्मिता अधिकारी, समिक्षा अधिकारी, किरण भुजेल र प्रविन बेडवालको सुमधुर स्वरमा मेरो देश नेपाल बोलको गीत युट्युबमा सार्वजनिक भएको हो । गीतमा अर्जुन पोखरेलको संगीत र अम्बिका शर्माको शब्द रचना रहेको छ । गीतको भिडियोलाई उत्सव दाहालले छायांकन, विधान कार्कीले निर्देशन र बिकास दाहालको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र