‘मेरो देश’ सार्वजनिक



‘मेरो देश’ सार्वजनिक भएको छ । गायक कमल खत्रीको ‘मेरो देश’ पछिल्लो गीत हो । र यसको भिडियो उनले आफ्नै युट्युब च्यानलमा पनि अपलोड गरेका छन् ।

भिडियोमा कमलले नेपालको पूर्ण नक्सा प्रयोग गरेका छन् । खत्रीले फरकधारलाई नयाँ नक्सा विवादकै कारण पहिले नै खिचिएको भिडियो अहिले मात्र सार्वजनिक गरिएको बताए ।

‘लिम्पियाधुरा र कालापानी सहितको नक्सा सदनबाटै पास भए पछि हामीले मेरो देशको भिडियोसहित हिजो मात्र रिलिज गर्न पायौँ । भिडियोमा नेपालको नयाँ नक्शा छ,’ खत्रीले भने, ‘गीतको भिडियो छायांकन गर्न मात्रै दुई महिना लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रचना रिमालको तीज गीत ‘बिलौना’

काठमाडौँ । गायिका रचना रिमालको नयाँ तीज गीत सार्वजनिक भएको छ। पछिल्लो समयकी

शान्ति श्रीको तीज गीत ‘मै हुँ शिवको शिवानी’

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास

  काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ?

अरुण थापा स्मृति साँझ: गुञ्जिए कालजयी गीतहरू

भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु,