‘मेरो देश’ सार्वजनिक



‘मेरो देश’ सार्वजनिक भएको छ । गायक कमल खत्रीको ‘मेरो देश’ पछिल्लो गीत हो । र यसको भिडियो उनले आफ्नै युट्युब च्यानलमा पनि अपलोड गरेका छन् ।

भिडियोमा कमलले नेपालको पूर्ण नक्सा प्रयोग गरेका छन् । खत्रीले फरकधारलाई नयाँ नक्सा विवादकै कारण पहिले नै खिचिएको भिडियो अहिले मात्र सार्वजनिक गरिएको बताए ।

‘लिम्पियाधुरा र कालापानी सहितको नक्सा सदनबाटै पास भए पछि हामीले मेरो देशको भिडियोसहित हिजो मात्र रिलिज गर्न पायौँ । भिडियोमा नेपालको नयाँ नक्शा छ,’ खत्रीले भने, ‘गीतको भिडियो छायांकन गर्न मात्रै दुई महिना लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक

काठमाडौँ । चलचित्र ‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक भएको छ । विश्व

असारमा ‘नेपाल-अफ्रिका चलचित्र महोत्सव’ हुने

काठमाडौँ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आगामी

प्रिमियर शोको प्रतिक्रियाले ‘फर्की फर्की’को टीम उत्साहित

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर बिहीबारबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले राजधानीमा

कलाकार छिरिङ शेर्पा सगरमाथाको चुचुरोमा

काठमाडौँ । कलाकार छिरिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्