‘यस्तो बनोस मेरो तीज’ गीत सार्वजनिक (हेर्नुहोस् भिडियो सहित)



‘यस्तो बनोस मेरो तीज’ बोलको गीत सार्वजनिक भबउको छ् । गीतमा उदियमान गायिका समिक्षा अधिकारी र बेनिशा पौडेलको कोरस गायन रहेको हो । यो गीतको भिडियोमा ‘ट्विनी गर्ल्स’ प्रिन्सी र प्रिज्मा खतिवडाको नृत्य हेर्न पाइन्छ । उनीहरुलाई हास्यकलाकार सागर लम्साल ‘बले’ ले साथ दिएका छन् । पछिल्लो समय म्युजिक भिडियोमा सागर र ट्विनी गर्ल्सको जोडी निकै चलिरहेको छ । यस गीतमा शब्दहरु विपिन किरणको र संगीत दिपक शर्माको रहेको छ । गीतको म्युजिक भिडियो निर्देशन गम्भिर विष्टले गरेका हुन् भने नृत्य निर्देशन सुबोल थापाको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रचना रिमालको तीज गीत ‘बिलौना’

काठमाडौँ । गायिका रचना रिमालको नयाँ तीज गीत सार्वजनिक भएको छ। पछिल्लो समयकी

शान्ति श्रीको तीज गीत ‘मै हुँ शिवको शिवानी’

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास

  काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ?

अरुण थापा स्मृति साँझ: गुञ्जिए कालजयी गीतहरू

भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु,