‘यस्तो बनोस मेरो तीज’ गीत सार्वजनिक (हेर्नुहोस् भिडियो सहित)



‘यस्तो बनोस मेरो तीज’ बोलको गीत सार्वजनिक भबउको छ् । गीतमा उदियमान गायिका समिक्षा अधिकारी र बेनिशा पौडेलको कोरस गायन रहेको हो । यो गीतको भिडियोमा ‘ट्विनी गर्ल्स’ प्रिन्सी र प्रिज्मा खतिवडाको नृत्य हेर्न पाइन्छ । उनीहरुलाई हास्यकलाकार सागर लम्साल ‘बले’ ले साथ दिएका छन् । पछिल्लो समय म्युजिक भिडियोमा सागर र ट्विनी गर्ल्सको जोडी निकै चलिरहेको छ । यस गीतमा शब्दहरु विपिन किरणको र संगीत दिपक शर्माको रहेको छ । गीतको म्युजिक भिडियो निर्देशन गम्भिर विष्टले गरेका हुन् भने नृत्य निर्देशन सुबोल थापाको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र