रमेश श्रेष्ठ मेलोडीको ‘चौबन्दी’ (भिडियोसहित)



काठमाडौँ । लोकप्रिय गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत “चौबन्दी” को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौं चर्चित गीतहरु गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सव तथा सास्कृतिक कार्यक्रममा व्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको “चौबन्दी” भर्खरै मात्र आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

वसन्त राइको शब्द तथा गायक रमेश श्रेष्ठको स्वर तथा संगीत रहेको गीतको भिडियोलाई अन्जु ढकालले छायांकनले गरेका छन् भने विकाश खड्काले निर्देशन गरेका छन् । भिडियोमा विकाश खड्का तथा अञ्जना तामाङलाई फिचर्ड गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हरिवंश आचार्यको ‘माछीलाई खोलीको लेउ’

हास्यकलाकार हरिवंश आचार्य र गायिका मेलिना राईको आवाजमा ‘माछीलाई खोलीको लेउ’ बोलको गीत

सपना पौडेल र बल्छी धुर्बेको ‘पारि वन हरियो’

पछिल्लो समयका चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ गायकको रुपमा समेत अगाडि

गायक हुमागाईंको “पबित्र मायामा” सार्वजनिक(भिडियोसहित)

काठमाडौं । नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्वर्धन र प्रवर्धनमा जुटिरहेका गायक तथा

प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त

काठमाडौं । सरकारले लोकगायक प्रकाश सपुत र लोकगायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण