‘छोटो छ जिन्दगी’ (भिडीयो सहित)



मार्मिक गीत ‘छोटो छ जिन्दगी’ सार्वजनिक भएको छ । यो गीतमा गायक भूपु पाण्डे र गायिका मलिना मैनालीको आवाज रहेको छ ।

छोटो छ जीन्दगी, फोटो खिचेर राख , छिटै फर्की आउँछु म, मुटु थिचेर राख । यस्तो मार्मिक शब्दहरु गीतमा नारायण नेपालीले राखेर बनाएकोे छ । साथै वैदेशिक रोजगारीले दम्पत्य जीवनमा ल्याएको विछोडलाई कलात्मक शैलीले प्रस्तुत गर्न खोजिएको हो ।

गायक भूपु र चर्चित हाँस्यटेलिश्रृङ्खला सक्किगोनीकी सिर्जना अर्थात् उषा उप्रेतीको यस गीतमा अभिनय रहेको छ । युट्युबमा सार्वजनिक यस गीतलाई हाल दर्शक तथा स्रोताले रुचाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘छेउमा आयो भमरा'(भिडियोसहित)

कृष्ण खरेलले नयाँ गीत ‘छेउमा आयो भमरा’ सार्वजनिक गरेका छन् । निहारीका फिल्मस

‘मञ्जरी’ गीतको चार दिनमै आठ लाख भ्यूज

अभिनेता राजेश हमालको नृत्य रहेको लोकदोहोरी गीत ‘मञ्जरी’को म्यूजिक भिडियोलाई दर्शक/स्रोताले रुचाएका छन्

रामकुमार नेपालीको ‘दसैँमा पर्खी नबस्नु आमा’ (भिडियोसहित)

काठमाडौं । नेपालीहरुको महान् पर्व दशैं तिहारको अवसरमा “दशैंमा पर्खी नबस्नु आमा” बोलको

पूजा तामाङको ‘ए बिना'(भिडियोसहित)

गायक निमा दोङ र गायिका पूजा तामाङको स्वर रहेको तामाङ प्रेम गीत “ए