‘बाघी ३’ चलचित्र ५५ सय हलमा व्यापार उत्साह जनक



चलचित्र ‘बाघी ३’ रिलिज भएको छ । टाइगर श्राफ र श्रद्धा कपुर स्टारर चलचित्र ‘बाघी ३’ रिलिज भएको हो । भारतमा ४४ सय हलमा रिलिज भएको यस चलचित्रले अन्य देशहरुमा ११ सय हल पाएको थियो ।

५५ सय हल पाएको यस चलचित्रको व्यापार उत्साह जनक छ । शुक्रबार चलचित्रले १८ करोड भन्दा माथिको व्यापार गरेको छ । भारितिय वक्स अफिस रिपोर्टका अनुसार यस चलचित्रको कमाई आक्रमक हो ।
एक्सन तथा थ्रिलर चलचित्र ‘बाघी ३’ लाई अम्हेद खानले निर्देशन गरेका छन् । चलचित्रमा सजिद नाडिअडवालाको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेसको कथामा चलचित्र ‘राजागंज’

धनुषाधाम । चर्चित निर्देशक, लेखक तथा निर्माता दीपक रौनियारको नयाँ फिल्म ‘राजागंज’ आगामी

यस्तो छ ‘मायाबी’ को ट्रेलर

काठमाडौं । फागुनको १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘मायाबी’ को ट्रेलर सार्वजनिक भएको

‘सुनिँदैनन् वसन्त गीतका राग’

महोत्तरी । ‘मधुमासक मदमातल मनुआ, चैढते फागुन अगराए रहल दिनमणि ऋतुराजक साधकसन वासन्ती

जितु नेपाल ‘परालको आगो’मा अनुबन्धित

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म