‘धुलो’देशभर प्रदर्शनमा



काठमाडौं । फिल्म ‘धुलो’ प्रदर्शनमा आएको छ । शुक्रबार यो फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो ।
सिङ्गल रिलिजको अवसर पाएको यो फिल्मले देशभरका चलचित्र घर भने सबै पाएको छैन । ठेलागाडा चलाउने मानिसका कथा फिल्ममा राखिएको छ । गरिब मानिसको जीवन धुलो जस्तै हो भने कथा दर्साइएको छ । ‘हामी धुलो जस्तै त होनी,कहिले पैतलाले कुल्चने त कहिले हवाले उडाउने’ भने फिल्ममा डाईलग रहेको छ ।
फिल्म ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीसँगै नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवाको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रचना रिमालको तीज गीत ‘बिलौना’

काठमाडौँ । गायिका रचना रिमालको नयाँ तीज गीत सार्वजनिक भएको छ। पछिल्लो समयकी

शान्ति श्रीको तीज गीत ‘मै हुँ शिवको शिवानी’

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास

  काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ?

अरुण थापा स्मृति साँझ: गुञ्जिए कालजयी गीतहरू

भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु,