‘धुलो’देशभर प्रदर्शनमा



काठमाडौं । फिल्म ‘धुलो’ प्रदर्शनमा आएको छ । शुक्रबार यो फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो ।
सिङ्गल रिलिजको अवसर पाएको यो फिल्मले देशभरका चलचित्र घर भने सबै पाएको छैन । ठेलागाडा चलाउने मानिसका कथा फिल्ममा राखिएको छ । गरिब मानिसको जीवन धुलो जस्तै हो भने कथा दर्साइएको छ । ‘हामी धुलो जस्तै त होनी,कहिले पैतलाले कुल्चने त कहिले हवाले उडाउने’ भने फिल्ममा डाईलग रहेको छ ।
फिल्म ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीसँगै नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवाको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रेमगीत–३ ले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्यायोः भुवन केसी

काठमाडौं । चलचित्र प्रेमगीत–३ को विवादबारे चलचित्र विकास बोर्डले आफ्नो ६ बुँदे स्पष्टीकरण

दसैँमा कुन-कुन चलचित्र प्रदर्शनमा आउँदैछन् ?

काठमाडौँ । दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ ।

‘२ नम्बरी’को प्रचारका लागि उगेन काठमाडौमा

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘२ नम्बरी’को प्रचार प्रसारको लागि भुटानी अभिनेत्री

चलचित्र महापुरुषको ‘बेमौसमी’ सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महापुरुष’को गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा