’माया जदौं’ बोलको गीत सार्वजनिक



‘हिजो आजका कुरा’ सिनेमाको पहिलो गीत सार्वजनिक गरेको छ । सिनेमाले ’माया जदौं’ बोलको गीत सार्वजनिक गरेको हो ।

दिपक शर्माको संगीतमा तयार भएको गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ। गीत आनन्द अधिकारीले लेखेका हुन् । सिनेमा बैशाख १२ गतेदेखि रिलिज हुनेछ।

सिनेमामा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त लगायत कलाकारहरुको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकामा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सुरु

काठमाडौँ । अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको

‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

काठमाडौँ । शुक्रबारदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को प्रदर्शन सुरू गरिएको

 अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको अवस्था

  काठमाडौँ । नेपाली चलचित्रले विसं २०८१ को सुरुवात भएसँगै नेपाल मात्र नभई

‘साँझ पर्नुअघि’ मा राम, पूर्णिमा र विजयको रोमान्स

काठमाडौं । १४ वर्षअघि लाखौ कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो गीतमा