नवराज घोरासैनीको ‘मिरमिर कपालैमा….'(भिडियोसहित)



गायक नवराज घोरासैनी झण्डै १० वर्षपछि ‘मिर्मिरे कपालैमा..’ बोलको गीतमार्फत् नेपाली सङ्गीतमा आएका छन्।

उनलाई गायिका अञ्जु पन्तले साथ दिएकी छन्। उनले आफ्नै युट्युब च्यानलमार्फत् गीतको रिलिज गरेका हुन्।

गीतको म्युजिक भिडियोको निर्देशन शिव विकले गरेका छन् भने यसमा एसराज गराच र जेबिका कार्कीको अभियन देख्न सकिन्छ। गीतको रेकर्डिङ मारुनी डिजिटल्समा गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्रमा नयाँपुस्ताको आकर्षण

काठमाडौँ । डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती,

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुने

काठमाडौं । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव,

प्रेमगीत–३ ले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्यायोः भुवन केसी

काठमाडौं । चलचित्र प्रेमगीत–३ को विवादबारे चलचित्र विकास बोर्डले आफ्नो ६ बुँदे स्पष्टीकरण