अभिनेता इरफानको फिल्म ‘अंग्रेजी मिडियम’को ट्रेलर सार्वजनिक



मुम्बई । ट्यूमरसँग संघर्षरत अभिनेता इरफान खानको फिल्म ‘अंग्रेजी मिडियम’को ट्रेलर सार्वजनिक भएको छ ।

२ मिनेट ५५ सेकेण्डको ट्रेलर राधिका मदानको स्कूलबाट सुरु भएर लण्डन यूनिभर्सिटीमा पुगेर सकिन्छ । ट्रेलरमा फिल्मका सबै पात्र अटाएका छन् । ट्रेलरबाट फिल्मको मूल कथा प्रस्ट्याउने प्रयास गरिएको छ । फिल्म २० मार्च २०२० मा प्रदर्शन मिति तोकिएको फिल्ममा इरफान खान, राधिका मदान र करीना कपुर खान, दीपक डोबरियाल, डिम्पल कपाडिया लगायतको मुख्य भुमिका रहेको छ ।

छोरीलाई लण्डनमा पढाउन एक पिताले गर्ने संघर्षको कथामा बनेको फिल्म होमी अदजानियाले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अभिनयमा रमाउँदै छु’

काठमाडौँ । मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै छिन् ।

चलचित्रमा नयाँपुस्ताको आकर्षण

काठमाडौँ । डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती,

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुने

काठमाडौं । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव,