यश कुमारको ‘तिम्रो मुटुमा’ गीतको फिमेल भर्सन सार्वजनिक



काठमाडौं ।‘तिम्रो मुटुमा’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । एकदेव लिम्बुको स्वरमा रहेको गीत ‘तिम्रो मुटुमा’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको हो । लोकप्रिय गायक यश कुमारको शब्द संगीत रहेको गीतको फिमेल भर्सनमा सुनिता थेगेमले स्वर दिएकी छन् ।
एकदेव र सुनिता दाजु बहिनी हुन्न् । सुनिताले यस अघि चलचित्र ‘छिरिङ’ मा बोल बोल पाखाहरु, तिमीले त मायामा, ए कान्छा लगायतकाका गीतहरु गाइसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संस्कृतिको संरक्षण गर्न पुर्ख्यौली नाच प्रतियोगिता

म्याग्दी ।  म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रूपमा रहेको पुर्ख्यौली नाचलाई संरक्षण र

निर्देशक घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा

परिच्छेद सेनको निर्देशनमा चलचित्र ‘महाराजधिराज’ निर्माण हुने

काठमाडौं । नेपाली चलचित्र ‘महाराजधिराज’ निर्माण हुने भएको छ । पल शाहलाई लिएर

कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत

काठमाडौँ । गायक प्रकाश सपूतको परिचय संगीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित