ओस्कारको ९२ औं संस्करण फोटोमा हेर्नुस्



ओस्कार अवार्डमा दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले उत्कृष्ट फिल्मको अवार्ड जित्ने पहिलो गैरअंग्रेजी भाषी फिल्को कीर्तिमान कायम गरेको छ। ओस्कारको ९२ औं संस्करणमा यो डार्क–कमेडी फिल्मले उत्कृष्ट फिल्मसहित चार विधामा अवार्ड जित्यो ।

यही फिल्मबाट वोङ जुन हु उत्कृष्ट निर्देशक घोषित भएका छन्। उत्कृष्ट पटकथा र उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड पनि ‘प्यारासाइट’ले नै जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ