दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ले जित्यो यसवर्षको ओस्कर्स अवार्ड



दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ले यो वर्षको ओस्कर्समा उत्कृष्ट चलचित्रको पुरस्कार जितेर नयाँ कीर्तिमान बनाएको छ। सो चलचित्र उक्त पुरस्कार जित्ने अङ्ग्रेजीबाहेक अन्य भाषामा बनेको पहिलो चलचित्र हो।

‘जोकर’ चलचित्रका लागि ओआकिन फिनिक्सले उत्कृष्ट नायक र ‘जुडी’ चलचित्रकी रेने जेल्वेगरले उत्कृष्ट नायिकाको पुरस्कार जितेका छन्।

ब्र्याड पिटले ‘वन्स अपन अ टाइम इन हलिउड’ का लागि उत्कृष्ट सहनायक र लोरा डेर्नले ‘म्यारिज स्टोरी’ का लागि उत्कृष्ट सहनायिकाको पुरस्कार हात पारेका छन्।

प्यारासाइटले उत्कृष्ट निर्देशनसहित चारवटा उपाधि जित्यो भने साम मेन्डेसको 1917 चलचित्रले तीनवटा उपाधि जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शान्तिश्री र साइराजको ‘तुकुनको मुकुन मन पर्या’

काठमाडौं । आगामी मंसिर ७ गतेबाट प्रदर्शन हुने फिल्म ‘तेल भिसा’को दोस्रो गीत

प्रेमा लामगाढेलाई ‘मिस विभा’को ताज

काठमाडौँ । उमङ्ग क्रियशनद्वारा आयोजित ‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेले पहिरेकी

यस्तो छ ‘घर बट इन अमेरिका’ को टिजर

काठमाडौं । वेब सिरिज ‘घर बट इन अमेरिका’ को टिजर सार्वजनिक गरिएको छ

हरिप्रसाद नाट्यसङ्गीत प्रतिष्ठानबाट राष्ट्रिय नाटक महोत्सव हुने

काठमाडौं ।  प्रसिद्ध नाट्यकर्मी हरिप्रसाद रिमाल र उनकी धर्मपत्नी कल्याणीका नाममा स्थापित ‘हरिप्रसाद