जमुना र सुरजले ल्याए ‘तिमी छौ र त'(भिडियोसहित)



गायिका जमुना वन र सुरज तामाङले दोस्रो गीत ‘तिमी छौ र त’ ल्याएका छन् । सुरज तामाङको संगीत रहेको गीतमा सिम्पल खरेल र विमल पुरीले अभिनय गरेका छन् । त्यस्तै गीतमा ध्रुब केसी शव्द रहेको छ भने र एरेन्ज देवेश राईले गरेका छन् ।

हाइलाइट्स नेपालमार्फत सार्वजनिक गरिएको गीतको निर्देशन सिम्पल खरेलले गरेका छन् । जमुनाले यसअघि ‘सम्हाले मुटुलाई’ गीत ल्याइसकेकी छन् । यो उनको दोस्रो गीत हो । उनले आगामी बैशाखसम्ममा अर्को गीत ल्याउने बताएकी छन् । विमल कामका सिलसिलामा ६ वर्ष दुबई बसेर आएका हुन् । उनले पनि यही गीतमार्फत सांगीतिक क्षेत्रमा आफूलाई प्रवेश गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रचना रिमालको तीज गीत ‘बिलौना’

काठमाडौँ । गायिका रचना रिमालको नयाँ तीज गीत सार्वजनिक भएको छ। पछिल्लो समयकी

शान्ति श्रीको तीज गीत ‘मै हुँ शिवको शिवानी’

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास

  काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ?

अरुण थापा स्मृति साँझ: गुञ्जिए कालजयी गीतहरू

भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु,