जमुना र सुरजले ल्याए ‘तिमी छौ र त'(भिडियोसहित)



गायिका जमुना वन र सुरज तामाङले दोस्रो गीत ‘तिमी छौ र त’ ल्याएका छन् । सुरज तामाङको संगीत रहेको गीतमा सिम्पल खरेल र विमल पुरीले अभिनय गरेका छन् । त्यस्तै गीतमा ध्रुब केसी शव्द रहेको छ भने र एरेन्ज देवेश राईले गरेका छन् ।

हाइलाइट्स नेपालमार्फत सार्वजनिक गरिएको गीतको निर्देशन सिम्पल खरेलले गरेका छन् । जमुनाले यसअघि ‘सम्हाले मुटुलाई’ गीत ल्याइसकेकी छन् । यो उनको दोस्रो गीत हो । उनले आगामी बैशाखसम्ममा अर्को गीत ल्याउने बताएकी छन् । विमल कामका सिलसिलामा ६ वर्ष दुबई बसेर आएका हुन् । उनले पनि यही गीतमार्फत सांगीतिक क्षेत्रमा आफूलाई प्रवेश गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेनुका परियारको ‘रुमाल खस्ला की'(भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा एकपछि अर्को गर्दै भाइरल कलाकारहरुलाई लिएर गीत निर्माण गर्नेहरुको

‘किन माया लाउछ’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । संगित सर्जक उदय भट्टराईले ‘किन माया लाउछ’ बोलको गीत बजारमा ल्याएका

रमेश प्रसाईंको ‘अरबको खाडी’(भिडियोसहित)

प्रखर वक्ता तथा गायक रमेश प्रसाईको स्वर रहेको ‘अरबको खाडी’बोलको गीतको भिडियो सार्वजनिक

गायक लामिछानेको ‘निरकमला’ सार्वजनिक (भिडियोसहित)

लोकप्रिय गायक एवम् सर्जक सरोज लामिछानेको गीत ‘निरकमला’ सार्वजनिक भएको छ । उक्त