खेम सेन्चुरीको गित दिलको माझै माझ सार्वजनिक



काठमाडौँ । दिलको माझै माझ सार्वजनिक भएको छ । गायिका जानकी तारामी र खेम सेन्चुरीको गित दिलको माझै माझ सार्वजनिक भएको हो ।
दिलको माझै माझ’बोलको गीतमा नेत्र अर्यालको शब्द रहेको छ । गीतमा संगीत खेम सेन्चुरीको रहेको छ भने गायनमा गायिका जानकीलाई खेम सेन्चुरीले साथ दिएका छन् । गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ ।

यो गीत शिब विकले निर्देशन गरेको र म्युजिक भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने गीतको म्यूजिक भिडियो प्रविण भट्टको सम्पादन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो