खेम सेन्चुरीको गित दिलको माझै माझ सार्वजनिक



काठमाडौँ । दिलको माझै माझ सार्वजनिक भएको छ । गायिका जानकी तारामी र खेम सेन्चुरीको गित दिलको माझै माझ सार्वजनिक भएको हो ।
दिलको माझै माझ’बोलको गीतमा नेत्र अर्यालको शब्द रहेको छ । गीतमा संगीत खेम सेन्चुरीको रहेको छ भने गायनमा गायिका जानकीलाई खेम सेन्चुरीले साथ दिएका छन् । गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ ।

यो गीत शिब विकले निर्देशन गरेको र म्युजिक भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने गीतको म्यूजिक भिडियो प्रविण भट्टको सम्पादन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सकम्बरीले फिल्म ‘माइली’ खेल्ने

काठमाडौं । रुना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित

चलचित्र ‘घरज्वाइँ’  प्रदर्शनमा

  काठमाडौँ ।  मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ शुक्रबारदेखि  प्रदर्शन सुरु

‘आगो’ लिएर आइन् समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘आगो’ सार्वजनिक भएको छ । गीतमा

अर्जुन बराइली र चन्द्र सुनारको ‘सिमसिमे पानी’

  काठमाडौँ । मनसुन मौसमलाई उत्सव मनाउँदै मोडल निशु श्रीपालीद्वारा अभिनित ‘सिमसिमे पानी’