दिनेशराज पुरीको ‘कसम कसम'(भिडियोसहित)



सुदर्शन थापाको व्यानरमा निर्माण भइरहेको चललित्र ‘म यस्तो गीत गाउँछु -२’ को गीत ‘कसम कसम’ सार्वजनिक भएको छ । बूढासुब्वा डिजिटलमार्फत गीत सार्वजनिक भएको हो । गीतमा शव्द दिनेशराज पुरीको रहेको छ भने पूजा शर्मा र पल शाहले अभिनय गरेका छन् । गीतमा सुगम पोखरेलको स्वर रहेको छ भने अर्जुन पोखरेलले संगीत भरेका छन् ।

यो चलचित्र आगामी फागुन २३ गते सिनेमा हलहरुमा लाग्ने मिति तय भएको छ । रामेछापको मन्थली घर भई काठमाडौंलाई कर्मथलो बनाएका पुरीको शव्द रहेको आँशुले बाटो यसअघि आएको थियो । जसलाई गायिका अञ्जु पन्तले गाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रचना रिमालको ‘भागुम मायालु’ (भिडियोसहित)

युवा लोक तथा दोहोरी गायक वसन्त विश्वकर्माले नयाँ गीत भागुम मायालु ल्याएका छन्

सर्जक अम्गाईको ‘माया तिरिरीरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । अहिलेका चर्चित गीतकार-सर्जक ध्रुव प्रसाद अम्गाईले माघ १ गते आफ्नो जन्मदिनको

गायक प्रकाश सपुतलाई आदर्श सम्मान

गलकोट । यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरिएको

अमृत भारतीको ‘जान्छु रेलैमा'(भिडियोसहित)

गायक अमृत भारतीको ‘जान्छु रेलैमा’ बोलको गीतमा सार्वजनिक भएको छ। गीतमा भारतीकै शब्द