दिनेशराज पुरीको ‘कसम कसम'(भिडियोसहित)



सुदर्शन थापाको व्यानरमा निर्माण भइरहेको चललित्र ‘म यस्तो गीत गाउँछु -२’ को गीत ‘कसम कसम’ सार्वजनिक भएको छ । बूढासुब्वा डिजिटलमार्फत गीत सार्वजनिक भएको हो । गीतमा शव्द दिनेशराज पुरीको रहेको छ भने पूजा शर्मा र पल शाहले अभिनय गरेका छन् । गीतमा सुगम पोखरेलको स्वर रहेको छ भने अर्जुन पोखरेलले संगीत भरेका छन् ।

यो चलचित्र आगामी फागुन २३ गते सिनेमा हलहरुमा लाग्ने मिति तय भएको छ । रामेछापको मन्थली घर भई काठमाडौंलाई कर्मथलो बनाएका पुरीको शव्द रहेको आँशुले बाटो यसअघि आएको थियो । जसलाई गायिका अञ्जु पन्तले गाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता