‘चल्न माया चल’ सार्वजनिक



काठमाडौं । ‘चल्न माया चल’ बोलको गीत सार्वजनिक गरिएको छ । गायक कृष्ण समीप सुवेदीको स्वरमा रहेको ‘चल्न माया चल’ बोलको गीत आफ्नै प्रस्तुतीमा सार्वजनिक गरिएको हो ।

गायक सुवेदीले यसपटक लामो समयपछि पुनः संगीतमा फर्किएका हुन् । शब्द तथा संगीत गायक स्वयंको रहेको छ । यो गितमा फिमेलको स्वर गायिका कृष्णा खनालको रहेको छ । गीतको भिडियोमा टिकटकमा चर्चित सुन्दर एसडिएस ‘लास्ट किङ्ग’ र जुना सुन्दासको अभिनय देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्रमा नयाँपुस्ताको आकर्षण

काठमाडौँ । डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती,

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुने

काठमाडौं । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव,

प्रेमगीत–३ ले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्यायोः भुवन केसी

काठमाडौं । चलचित्र प्रेमगीत–३ को विवादबारे चलचित्र विकास बोर्डले आफ्नो ६ बुँदे स्पष्टीकरण