दोस्रो ‘चायल्ड आइकन पोखरा २०२०’ को उपाधि इशानी बराइलीलाई



पोखरा ।दोस्रो संस्करणको ‘चायल्ड आइकन पोखरा २०२०’ को शिर्ष उपाधि इशानी बराइली जितेकी छन् । पोखराको सभागृहमा आयोजित अन्तिम स्पर्धामा उनले अन्य प्रतियोगीलाई पछि पर्दै उपाधि चुमेकी हुन् ।

मिडिया ल्याण्डले पोखरामा आयोजना गरेको प्रतियोगीतामा जुनियरतर्फ फस्ट रनर्सअप प्राथना रेग्मी र सेकेन्ड रनर्सअप शिशु लावन्य लम्साल घोषित हुँदा सिनियरतर्फ फस्ट रनर्सअप मानुषी भण्डारी र सेकेन्ड रर्नसअप आकांक्षा आचार्य बनेको हो । पोखराका १५ विद्यालयबाट ३४ छात्रा र १६ छात्र गरेर प्रतियोगितामा जम्मा ५० जना बालबालिकाको सहभागिता रहेको थियो । विजेता तथा उपविजताले अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा भाग लिन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुने

काठमाडौं । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव,

प्रेमगीत–३ ले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्यायोः भुवन केसी

काठमाडौं । चलचित्र प्रेमगीत–३ को विवादबारे चलचित्र विकास बोर्डले आफ्नो ६ बुँदे स्पष्टीकरण

दसैँमा कुन-कुन चलचित्र प्रदर्शनमा आउँदैछन् ?

काठमाडौँ । दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ ।

‘२ नम्बरी’को प्रचारका लागि उगेन काठमाडौमा

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘२ नम्बरी’को प्रचार प्रसारको लागि भुटानी अभिनेत्री