आयुषको स्वरमा ’म एउटा बालक’ गीत सार्वजनिक (भिडियो सहित)



काठमाडौं । आयुष केसीको स्वरमा ’म एउटा बालक’ बोलको गीत सार्वजनिक भएको छ । भारतीय टेलिभिजन च्यानल ’जिटिभी’ बाट प्रसारण हुँदै आएको ’सारेगमप लिटल च्याम्प्स’ को टप ६ मा परेका नेपाली बाल गायक आयुष केसीको नयाँ गीत रिलिज भएको हो ।

गीतमा अमृत क्षेत्रीको शब्द(संगीत रहेको छ । यसैगरी गीतको भिडिओलाई कुमार केसीकोे निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुने

काठमाडौं । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव,

प्रेमगीत–३ ले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्यायोः भुवन केसी

काठमाडौं । चलचित्र प्रेमगीत–३ को विवादबारे चलचित्र विकास बोर्डले आफ्नो ६ बुँदे स्पष्टीकरण

दसैँमा कुन-कुन चलचित्र प्रदर्शनमा आउँदैछन् ?

काठमाडौँ । दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ ।