आयुषको स्वरमा ’म एउटा बालक’ गीत सार्वजनिक (भिडियो सहित)



काठमाडौं । आयुष केसीको स्वरमा ’म एउटा बालक’ बोलको गीत सार्वजनिक भएको छ । भारतीय टेलिभिजन च्यानल ’जिटिभी’ बाट प्रसारण हुँदै आएको ’सारेगमप लिटल च्याम्प्स’ को टप ६ मा परेका नेपाली बाल गायक आयुष केसीको नयाँ गीत रिलिज भएको हो ।

गीतमा अमृत क्षेत्रीको शब्द(संगीत रहेको छ । यसैगरी गीतको भिडिओलाई कुमार केसीकोे निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल

काठमाडौँ । अभिनेत्री वसुन्धरा भुसालले सहकारी अपचलनसम्बन्धी कथामा आधारित रहेर चलचित्र ‘महाभोज’ तयार

चलचित्र ‘अञ्जिला’ एक सय रुपैयाँमै हेर्न पाइने

काठमाडौँ । नेपाली चलचित्र ‘अञ्जिला’ आजदेखि एक सय रुपैयाँमा हेर्न पाइने भएको छ

भिमादमा कौरा संरक्षणका लागि प्रतियोगिता आयोजना

दमौली (तनहुँ) । तनहुँको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका लागि प्रतियोगिता गरिएको

प्रेमध्वज प्रधानको ८९ औं जन्मजयन्तीका अवसरमा चार संगीतकर्मीलाई सम्मान

चौतारा । संगीतकार स्व. प्रेमध्वज प्रधानको ८९ औं जन्मजयन्तीका अवसरमा चार संगीतकर्मीलाई सम्मान