‘मुई डोली भाग २’ सार्वजनिक



काठमाडौं ।डोटेली भाकाको ‘मुई डोली भाग २’ गीतको भिडियो सार्वजनिक भएको छ ।
गायक वीरेन्द्र जोहारी र गायिका पुष्पा बोहराको स्वरमा डोटेली भाकाको ‘मुई डोली भाग २’ गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा गायक जोहारी र सम्पदा बानियाँको अभिनय देख्न सकिन्छ । कमल बमको शब्द र संगीत रहेको गीतको भिडियो शिव विकले निर्देशन गरेका हुन् । गीतमा मायाप्रेममा परेका जोडीको विछोडको पीडा राखिएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो