अनमोल केसी र जसिता जोडी रुपमा पक्का



काठमाडौं । नेपाली फिल्म ‘एन्टी हिरो’मा अनमोल केसीले जसिता गुरूङसँग जोडी रुपमा पक्का भएको छ ।

अभिनेता भुवन केसीले जसितालाई अनुबन्धन गरेसँगै यी दुईको जोडी सिनेमामा अभिनय गर्ने भएका हुन् । एक्सन, लभस्टोरी जनरामस बन्ने सिनेमालाई नयाँ निर्देशकले निर्देशन गर्नेछन् ।

जसिता र अनमोलसँगै सिनेमामा भुवनको पनि मुख्य भूमिका रहनेछ । वैशाख १ गतेबाट सिनेमा फ्लोर जाने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्रमा नयाँपुस्ताको आकर्षण

काठमाडौँ । डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती,

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुने

काठमाडौं । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव,

प्रेमगीत–३ ले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्यायोः भुवन केसी

काठमाडौं । चलचित्र प्रेमगीत–३ को विवादबारे चलचित्र विकास बोर्डले आफ्नो ६ बुँदे स्पष्टीकरण