‘मायालु रापाकोट’ भिडियो सहित सार्वजनिक



काठमाडौं । ‘मायालु रापाकोट’ म्यूजिक भिडियो सहित सार्वजनिक भएको छ । दोहरी गायक लक्ष्मण चापागाई र गायिका सिर्जना सुवेदीको स्वरमा रहेको नयाँ लोकदोहरी गीत ‘मायालु रापाकोट’ म्यूजिक भिडियो सहित सार्वजनिक भएको हो ।

गायक चापागाईकै लय तथा शब्द रहेको गीतमा संगीत संयोजन अर्जुनकुमार पोखरेलले गरेका हुन् । आरती सुवेदी र सन्तोश सुवेदी, इश्वरी चापागाई, निरु चापागाई, अतिक्षा ज्ञवाली, सवृद्धि खनाल, सविता अर्याल, रशमी अर्याल, दीपशिखा थापा, दीक्षा तामाङ, रसिया भण्डारी, कृतिका गुरुङ, मुदुप तामाङ लगायतको अभिनय रहेका छन् । भिडियोको निर्देशन सन्तोष भुजेलले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शान्ति श्रीको तीज गीत ‘मै हुँ शिवको शिवानी’

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास

  काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ?

अरुण थापा स्मृति साँझ: गुञ्जिए कालजयी गीतहरू

भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु,

आँचल र विवेक अभिनित ‘बर एण्ड वधु’को ‘तिमी सँग’

काठमाडौं । आँचल शर्मा र वुवेक कर्माचार्य फिचार्ड नेपाली चलचित्र ‘बर एण्ड वधु’को