‘हाम्रो माया’ भिडियो सार्वजनिक



काठमाडौं । विज्ञान आरबीएन र आन्छु विक्रमको ‘हाम्रो माया’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक आन्छु विक्रम र विज्ञान आरबीएनको ‘हाम्रो माया’ म्युजिक भिडियो आफ्ना दर्शक र स्रोतामाझ ल्याएका छन् ।

गत नोभेम्बरमा हेलो सरकार सार्वजनिक गरेका उनीहरुले यही जनवरी १० मा हाम्रो माया म्युजिक भिडियो ल्याएका हुन् । दुवै गीतमा आन्छु विक्रमको स्वर रहेको छ भने दुवैमा शब्द सृजना विज्ञान आरबीएनको रहेको छ ।

विज्ञान आरबीएनको निर्देशन रहेको हाम्रो मायामा विज्ञान आरबीएन, अनु पुलामी मगरलगायतका अभिनय रहेको छ । जसमा अन्छु विक्रमलाई फिचरिङ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ताराखोलामा ‘असारे’को रमझम

गण्डकी  । मगर बाहुल्य भएको बागलुङको ताराखोला संस्कृतिले धनी छ । बर्सेनि असारको तेस्रो

सकम्बरीले फिल्म ‘माइली’ खेल्ने

काठमाडौं । रुना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित

चलचित्र ‘घरज्वाइँ’  प्रदर्शनमा

  काठमाडौँ ।  मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ शुक्रबारदेखि  प्रदर्शन सुरु

‘आगो’ लिएर आइन् समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘आगो’ सार्वजनिक भएको छ । गीतमा