‘१२ सत्ताइस’रिलिज



काठमाडौं । माघ पहिलो साता अर्थात माघ ३ गतेबाट नयाँ फिल्म ‘१२ सत्ताइस’ रिलिज भएको छ । फ्राइडे रिलिज अन्तर्गत देशभरबाट प्रदर्शनमा आएको यो फिल्मले सोलो रिलिजको अवसर पाएको हो ।

जोन योञ्जनको निर्देशन रहेको फिल्म पैसा कमाउन मानिसले बिभिन्न १२ सत्ताइस क्रियाकलापको बिषयमा निर्माण भएको हो । फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्र ध्वज मल्ल, करन साउँद लगायतको मुख्य भूमिका रहेको छ । फिल्मको एक सिनमा, क्यानसर चुरोटले भन्दा काठमाडौँको धुवा धुलोले लाग्छ, भन्ने सन्देश दिन खोजिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो